सार्वजनिक विदाको दिनमा समेत राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सञ्चालन गरिने
५७ मिनेट अगाडी
२०८३-०५-२६
तस्बिर :
राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउने सेवाग्राहीको संख्या अत्याधिक रहेको सम्बन्धलाई दृष्टिगत गरी सेवा सहजताका लागि आगामी भाद्र २९ गते सोमबार हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारद्वारा दिइएको सार्वजनिक विदाको दिनमा समेत बिहान १०:०० बजे देखि अपरान्ह ४:०० बजेसम्म राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सञ्चालन गरिने व्यहोरा सम्बन्धी सबैलाई जानकारीको लागि अनुरोध गरिन्छ।
