श्रावण १७ गते आइतबार (सार्वजनिक विदा ) का दिनमा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सञ्चालन
२० दिन अगाडी
२०८३-०४-१५
तस्बिर :
आगामी श्रावण १७ गते आइतबार (सार्वजनिक विदा ) का दिनमा समेत बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ।
