3 महिना अगाडी
2082-09-26
तस्बिर :
मिति २०८२ साल पौष २६ गते बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र यसका मध्यबर्ती क्षेत्र तथा अन्य वन क्षेत्रमा समेत पछिल्लो समय बाघ, चितुवा लगायतका हिंस्रक वन्यजन्तुहरुको आक्रमण बढीरहेको सन्दर्भमा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि सरोकारवाला निकायहरुबीच जिल्ला प्रशासन कार्यालय, बाँकेमा समन्वय बैठक सम्पन्न गरियो।