Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बाँके

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बाँके

न्यून व्यान्डविथ Invert Color A- A A+

CCTV Camera जडान तथा सञ्चालन बारे जरुरी सूचना ।

2075-11-05

2075-11-05


CCTV Camera जडान तथा सञ्चालन सम्बन्धी कार्यबिधी २०७२ लाइ अझै सरलीकृत गरी ब्यवस्थित गर्न नेपाल सरकार गृह मन्त्रालय माननीय गृहमन्त्री स्तरबाट मिति २०७५-१०-२४ को निर्णयाअनुसार सिसिटिभी जडान तथा सञ्चालन गर्ने सरकारी, निजि ब्यापारीक ब्यक्ति फर्म निकाय तथा स‌स्थाले जडान गरेको लिखित जानकारी १५  दिन भित्र नजिकको प्रहरी इकाइ वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाइ अनिवार्य रुपमा उपलब्ध गराउने भनि कार्यबिधी स‌‌साेधन भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागी याे सूचना प्रकाशित गरिएको छ ।

नोट: उक्त जानकारी पेश गर्दा तल PDF फाइलमा भएको पाना न‍ ६ बमोजिमको अनुसूची-१ फारम भरी पेश गर्नुपर्ने छ ।

फाईलको नाम डोउनलोड
CCTV_जडान_तथा_सञ्चालन_सम्बन्धी_कार्यविधि.pdf
CCTV_Camera_जडान_गरेको_जानकारी_गराउने_निवेदन(1).docx

पछिल्लो अपडेट गरिएको : 2083-01-08 15:28:27

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बाँके .