2077-04-02
2077-04-02
यस कार्यालयले प्रयाेग गर्दै आएकाे जिमेल daobanke81@gmail.com मा केही प्राबिधिक समस्या देखिएकाले यस कार्यालयमा इमेल गर्नुपर्दा निम्न आइडीमा मात्र इमेल पठाउने कार्य गरिदिनुहुन सम्बन्धित सबैमा अनुराेध छ ।
निम्न:
१. नागरिकता तथा अन्य अभिलेख प्रयाेजनका लागि इमेलः cdonpj@gmail.com
२. पास तथा कार्यालयका अन्य पत्र-ब्यवहार सम्धन्धी प्रयाेजनका लागि इमेलः daobanke@moha.gov.np