Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बाँके

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बाँके

न्यून व्यान्डविथ Invert Color A- A A+

सार्वजनिक सेवा सुचारु गर्नु/ गराउनुहुन

7 महिना अगाडी

2082-06-19


387F1B6E_FD9E_4308_AD84_944C0B65FAE2.jpeg तस्बिर :

गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको च.नं. ३८० मिति २०८२।०६।१९ को पत्रानुसार विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरुले सार्वजनिक सेवा सुचारु गर्नु भनी लेखी आएको हुँदा, यस जिल्लाको हालसम्म अवस्था सामान्य रहेकोले मिति २०८२।०६।२० गते देखि जिल्ला स्थित सबै सरकारी कार्यालयहरुमा सार्वजनिक सेवा सुचारु गर्नु/ गराउनुहुन अनुरोध छ।
जिल्ला प्रशासन कार्यालय, बांके

पछिल्लो अपडेट गरिएको : 2083-01-08 15:28:27

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बाँके .